ग्यास सिलिन्डर पडकेर घरमा आगलागी

नगरपालिका ४ महालक्ष्मी स्थान भोलाछेंमा मंगलबार आगलागी भएको छ। सूर्यमान नकर्मीको दुईतले पुरानो घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पडकेर आगलागी भएको जनाइएको छ ।

आगलागीबाट करिव २५ लाख बराबरको नोक्सानी भएको पीडित नकर्मीले जनाएका छन्। आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन। आगलागी नियन्त्रणमा लिइसकेको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ। नागरिक न्युजमा खबर छ।


अन्य समाचारहरु