अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।



tvs

अखिल (छैठौं) अर्घाखाँचीले ‘राष्ट्रघाती’ नागरिकता विधेयक खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।

एमसीसी, एसपीपी र नागरिकता विधेयकको विरुद्धमा शुक्रबार साँझ मसाल जुलुश निकालेर विरोध प्रदर्शन गरेको हो ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।



मसाल जुलुशपछि सन्धिखर्कको गुन्टे खोलामा आयोजित कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसाल र जिल्ला अध्यक्ष जीवन नेपालीले सम्बोधन गर्नुभएको थियो ।


विवादित नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भइ हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ । सो विधेयक राष्ट्रपतिबाट लालमोहर लगाएपछि ऐन बनेर कार्यान्वयनमा आउँछ ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।

नागरिकता विधेयकले विदेशीलाई नेपालको नागरिकता प्रदान गर्नै ढोका खोलेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।

अखिल (छैठौं)को सन्धिखर्कमा मसाल जुलुस   ।

अन्य समाचारहरु