आमसभालाई लक्षित गरी वीरगन्जमा विष्फोट

- भूषण यादव
 
वीरगन्ज - जन प्रजातान्त्रिक पार्टीको को आमसभालाई लक्षित गरी वीरगन्जमा अपराह्न विष्फोट गराइएको छ । वीरगन्जको घन्टाघर अगाडि भइरहेको आमसभा नजिकै करिब २ बजेको समयमा ठूलो आवाज सहित विष्फोट भएको प्रहरीले जनाएको छ ।

आवाज ठूलो भएपनि भौतिक तथा मानवीय क्षति भने भएको छैन् । विष्फोटका कारण आमसभा विथोलिएको पार्टीका केन्द्रिय कोषाध्यक्ष नुरुल हक अन्सारीले बताए । उनले भने,

अन्य समाचारहरु