Admission Open

खुल्यो !      खुल्यो !       भर्ना खुल्यो !!
 
अर्घाखाँची जिल्लाको शैक्षिक उत्कृष्टताको केन्द्र यस अर्घाखाँची आवासीय उच्च मा.वि. मा कक्षा नर्सरी देखि कक्षा- ६ सम्म सिमित सिटहरुमा भर्ना खुल्यो ।
 
१- योग्य, दक्ष एवं अनुभवी शिक्षक- शिक्षिकाहरु अध्यापन गराईने ।
२- सुन्दर, शान्त र पूर्ण शैशिक बातावरण ।
३- खानेपानी, शौचालय, पुस्तकालय तथा प्रयोगशालाको प्राप्त सुविधा ।
४- एस. एल. सी मा सत् प्रतिशत उत्तीर्ण रिजल्ट सहित ७५% सम्म ल्याउन सफल ।
५- आफ्नै सुविधा सम्पन्न भवन प्रर्याप्त खेल मैदान ।
६- बालमैत्री शैक्षिक एवं भौतिक बातावरण ।
७- श्रव्य,दृश्य, शैक्षिक सामाग्री सहित आकर्षक कक्षाहरु ।
 
कक्षा सन्चालन:- मिती २०६८ - ०१- ४ देखि

पुनश्च: नव वर्ष २०६८ को पावन अवसरमा सम्पूर्ण अभिभावक, विधार्थी, शिक्षक, शिक्षिका, शुभचिन्तक, शिक्षाप्रेमी तथा जिल्लाबासीहरुमा हार्दिक मंगलमय शुभ- कामना व्यक्त गर्दछु ।

श्रीकृष्ण भुसाल
प्रिन्सिपल
अर्घाखाँची आवासीय उच्च माध्यमिक विधालय
बेलबाटिका सन्धिखर्क, अर्घाखाँची ।
फोन नं : ००७७- ४२०२६१ 

 

अन्य समाचारहरु