भुमिकास्थानमा पौष २-३ गते हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट चरणको खेल जारी

अजय के.सी 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा पौष २/३ गते हुने नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिन छनौट चरणको खेल  मंसिर  २८/२९ गतेसम्म निरन्तर रुपमा जारी रहने भएको छ । 

भलिबल ,कपद्दी ,दौड,भाला फाल्ने,हाइ जम्प जस्ता खेलमा बिद्यार्थीहरुले प्रतिसप्रधा गरिरहेका छन् । 

छनौट चरण खेलमा (शान्ति मा,बि धारापानी) ( प्रभाकर मा,बि हिले ) र (बिश्व मा,बि ढाकाबाङ्ग ) (अन्नपूर्ण मा,बि रातामाटा ले भाग लिएका छन् ।  कार्यक्रमको उद्घाटन शान्ति मा,बि ब्याबस्थापन समितिका अध्यक्ष सागर के,सि ले भलिबल खेली गर्नु भएको थियो । 

 स्थानिय बासिन्दा तथा सबै बिधालयका विद्यार्थी हरुको हुटिङ्गले कार्यक्रमको रौनक नै बदलिँदो थियो । 

अन्य समाचारहरु