पाणिनी गाँउपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

पाणिनी गाँउपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

डिआरजी सुमन,

दुर्गाफाँट । पाणिनी गाँउ पालिकामा सम्पन्न स्थानीय निकाय निर्वाचन मा राति ०८ वजे सम्ममा प्राप्त जानकारी अनुसार वावुराम आवीमा  २१०० मत खसेको छ । 

विद्याविनोद मावीमा २२८९ खसेको छ । सिद्धमावी सिमलेमा ७०%, जनज्योति आवीभर्तापुर ६७%,वोहखोर आवी ६९%,हरिहर मावी ११११,नेरा मावी पणेना १५६६,धौराली मावी ६५% खसेको जानकारी प्राप्त भएको छ । राति आठ वजे सम्मभगवती आवी र फर्हवा टाकुरा मावी मतदान केन्द्र वाहेकका सवै केन्द्र कोमतपेटी सुरक्षित रुपमा दुर्गाफाँटमा ल्याईएको छ । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु