भुमिकास्थान नगरको मेयर पदको उम्मेद्वारमा राष्ट्रिय जनमोर्चा जनमोर्चाबाट झबिलाल थापा

भुमिकास्थान नगरको मेयर पदको उम्मेद्वारमा राष्ट्रिय जनमोर्चा  जनमोर्चाबाट  झबिलाल थापा

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनमोर्चाले  झबिलाल  थापालाई  चुनाब भिडाउने निर्णय भएको छ ।

 बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा भुमिकास्थान नगरपालिकाको मेयर पदमा भिड्नको लागि  जनमोर्चाले यस्तो निर्णय गरेको हो ।

 अर्घाखाँचीमा चार दलिय गठबन्धन संयुक्त रुपमा चुनावमा होमिने संभावना बढ्दै गएको बेला निर्वाचन जित्न सहज हुने बिश्लेषक    बताउछन ।

भुमिकास्थान नगरको मेयर पदको उम्मेद्वारमा राष्ट्रिय जनमोर्चा  जनमोर्चाबाट  झबिलाल थापा

अन्य समाचारहरु