बाँगी कै जेष्ठ सदस्य बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा निधन

बाँगी कै जेष्ठ  सदस्य  बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५  बाँगीका जेष्ठ  सदस्य  बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा निधन भएको छ ।


बाँगीका जेष्ठ  सदस्य  बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा आईतवार निधन भएको हो ।

लामो समयदेखि बिरामी परेका टण्डनको आफ्नै निवास बाँगीमा निधन भएको थियो । टण्डनका ३ छाेरा रहेका छन् । भने श्रीमतीको पहिले नै निधन भएको थियो । 

उता जेष्ठ  सदस्य  बुद्धि राम टण्डनको निधनले वार्ड अध्यक्ष शोभाकर भुसालले गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।          

अन्य समाचारहरु