गिरिराज खनाल
(साउदी अरब)
आम जनता को सरोकार बिसय बनेको छ हाम्रो देश दुई चार जना नेताको पेबा त होइन ?
देश लाइ एकढिक्का बनाउने बेलामा भाई भाई लाइ लडाउने अन्तिम तैयारी हुदै छ । माओबादी ले वाइसीएल जन्माउन निर्देशन दिएको छ युवा संघ : आईलाग्ने माथि जाईलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। थोपा थोपा पानी ले समुन्द्र बन्छ समुन्द्रको पानी कहिले सुक्दैन। सदा अटल रहन्छ हामी नेपाली यूबाले सोच्नु पर्ने हामी यथार्थ लाइ साथ दिनु नै हाम्रो कर्तब्य हो।
देश बिखंडन गर्छु भनेर अभिब्यक्ति दिने सि के रावत जस्ता बाट देश विखण्डन हुनु बाट बचाउनु नै रास्ट भक्ति युबा सक्ति एकै ठाउँमा उभिनु नेपाल आमा को माग हो। भाई भाई लडेर होइन जुटेर हामी अखण्ड नेपालको रक्षा गर्न सकिन्छ ।