काभ्रेमा भान्छामा ग्यास लिक हुँदा ६ वर्षीया बालिकाको मृत्यु

- मनोज बस्नेत
 
काभ्रे - सिपाली चिलाउने- ५ का सूर्यबहादुर तामाङको भान्छामा ग्यास लिक हुँदा ६ वर्षीया छोरी स्मृति तामाङको मृत्यु भएको छ ।
 
 घाइते भएकी ४ वर्षीया करिना तामाङको धुलिखेलमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले बताए ।

अन्य समाचारहरु