हंसपुरको साकिन्धारामा एमालेको प्रथम टोल अधिवेशन सम्पन्न

हंसपुरको साकिन्धारामा एमालेको   प्रथम टोल अधिवेशन सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको साकिन्धारामा नेकपा एमालेको  प्रथम टोल अधिवेशन सम्पन्न भएको छ ।

हंसपुरको साकिन्धारामा आज एमालेको  प्रथम टोल अधिवेशन सम्पन्न भएको हो ।

 पार्टी जिल्ला कमिटी सदस्य ऋषिराम थापा,मालारानी गाउँपालिका कमिटी उपाध्यक्ष बिष्णु प्रसाद मिश्र,सचीव नारायण प्रसाद अर्याल समेतका नेताहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले अध्यक्ष जगत बिक, उपाध्यक्ष केशब बिक,सचीव  कौशिला थापा, उपसचिव तोजबहादुर थापा र कल्पना बिक रहेको २९ सदस्यीय टोल कमिटी गठन गरेको छ ।

अन्य समाचारहरु