शितगंगा नगरपालिका - १० मा स्वतन्त्र तर्फबाट अयान विकद्वारा उम्मेदवारी दर्ता

शितगंगा नगरपालिका - १० मा स्वतन्त्र तर्फबाट अयान विकद्वारा उम्मेदवारी दर्ता

अनिल नेपाली 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा न १० मा स्वतन्त्र तर्फबाट अयान विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

लामो समयसम्म अर्घाखाँची जिल्लाका विकट बस्तीमा रहेर सामाजिक क्षेत्र पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका विक सितगंगा वडा न १० को उम्मेदबारी दिए सगै नयाँ तरङ्ग चाएको छ । विकले सामाजिक र पत्रकारिताको क्षेत्रमा काम गर्दा लामो समय जेलजिबन समेत विताउनुभएको छ ।
 
अध्ययन राम्रो रुचि भएका विकको सामाजिक प्रतिष्ठामा आच आउने कुनै किसिमका कार्य गरेका छैनन् उनले उम्मेदबारीले सितगंगा बासीमा नयाँ तरङ्ग छाएको छ ।

अन्य समाचारहरु