धारापानीमा १८औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

धारापानीमा १८औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो


अजय के.सी 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीमा १८औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 


धारापानीमा आईतवार "स्वस्थ जीवन शैली हाम्रो आवस्यकता , संकट न्यूनीकरणमा महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका "मूल नाराका साथ १८औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । 

अन्य समाचारहरु