पाणिनीमा कांग्रेसको चुनावी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाणिनीमा कांग्रेसको चुनावी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

 पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेपाली कांग्रेसको चुनावी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  


पाणिनी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेपाली कांग्रेसको चुनावी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  


कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य बालकृष्ण पान्डे नेताहरु श्याम नाथ काश्यप अध्यक्ष पदका उमेदवार अच्युत गौतम उपाध्यक्ष पदका उमेदवार लक्ष्मि गौतम लगाएत वार्ड अध्यक्षका उमेदवारहरुको सहभागीता रहेको थियो । 

अन्य समाचारहरु