अर्घाखाँचीमा सातौं गणतन्त्र दिवस मनाइयो

गणेश खनाल
 
सन्धिखर्क, अर्घाखाँची ।  आज सातौ गणतन्त्र दिवस विभिन्न अर्घाखॉचीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
 
 
 
गणतन्त्रमुल समारोह समितीको गरेको प्रवचन कार्यक्रममा बोल्ने बक्ता गणतन्त्रलाई सस्थागत गर्नको लागी सबै लागी पर्नुपर्ने बताएका थिए । यसरी मन्तव्य राख्नेमा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद पौडेल, नेपाली काग्रेसका जिल्ला सचिव लोकेन्द्र विक, एमाले अञ्चल कमिटी सदस्य रामजि प्रसाद घिमिरे,एमाओवादीका अध्यक्ष चन्द्र बहादुर खड्का लगाएतका थिए ।
 
स्थानीय विकास अधिकारी हेमराज भुसालको अध्यक्षता जिल्ला शिक्षा अधिकारी हरि अर्यालको स्वागत मन्तव्य र शेषकान्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्याक्रममा राजमोका शेर बहादुर विसी, टोपलाल बलाल प्रत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जि सी लगाएतले मन्तव्य राखेका थिए । यस्तै दिवशकै अवसरमा जिल्ला अपस्ताल अर्घाखॉचीम रहेका विरामीलाई फलफुल समेत वितरण गरिएको थियो ।
 
गणतन्त्रको अवसरमा १४ गते भएको मैत्रीपुर्ण भलिवल प्रतियोगितामा प्रथम कर्मचारीको समुह,द्धितिय प्रत्रकारको समुह र तृतिय राजनितीक दललाई प्रमाण पत्र प्रवचन कार्याक्रममा वितरण गरिईएको थियो ।

अन्य समाचारहरु