भगवती र मैदान गाविसलाई खुल्ला दिसामुक्त घोषणा (तस्बिरहरु सहित)

 
मैदान, अर्घाखाँची २०७१ जेष्ठ १० शनिवार । अर्घाखाँचीको भगवती गाविसलाई  खुल्ला दिसामुक्त गा.वि.स. घोषणा गरिएको छ। कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी एवं जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुको सहभागी रहेको थियो।
 
यसैगरी जिल्लाको मैदान गाबिसलाई २४ सौ खुल्ला दिसामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको छ। उक्त खुला दिसामुक्त घोषणा कार्यक्रममा सयौ स्थानियहरुको समेल भएका थिए भने जिल्लाबाट कार्यालय प्रमुख, संघ-सस्था, राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थित रहेको थियो।
 
भगवती गाबिसमा खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा लिएका केही झलकहरु:
 
 
मैदान गाबिसमा खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा लिएका केही झलकहरु:
 

अन्य समाचारहरु