शितगंगा नगरपालिकामा स्थानिय तह संचित कोष प्रणालीको ईएफटी संचालन तथा डे कोलोज्ड सेवा शुरु

शितगंगा नगरपालिकामा स्थानिय तह संचित कोष प्रणालीको ईएफटी संचालन तथा डे कोलोज्ड सेवा शुरु

दीपेन्द्र  पौडेल

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा स्थानीय तह अन्तर्गत शितगंगा नगरपालिकाले स्थानिय तह संचित कोष प्रणाली( सुत्र ) sub-national treasury regulatory application बाट ईएफटी संचालन तथा डे कोलोज्ड  सेवा शुरु गरेको छ । 

फोटो: अराज बेल्बासे

यो नयाँ  प्रणाली  चेक बिना  जुनै पनि बैंकमा भुक्तानी गर्न सकिन्छ  यो प्रणाली  सुरु भएपछि  चेकमा  हस्ताक्षर  ले भुक्तानी  रोकिराख्नु पर्ने अबस्था बाट सेवा  ग्राहि मुक्त  हुनेछ्न ।  

जिल्लाका बाकि ५ स्थानीय तहहरुले यो प्रणालीलाई  कार्यनयन   गर्न आबस्यक देखिन्छ ।यो प्रणाली  संचालन गर्न संबंधित  पालिकाले   कोष तथा लेखा नियन्त्रक कार्यालयमा सम्पर्क गर्नुपर्ने   छ  । 

यो( EFT) electronic  fund transfer  संचालन गर्ने शितगंगा नगरपालिका अर्घाखाँचीको  पहिलो  स्थानीय तह बनेको  छ । EFT सेवा  संचालन बारे   शितगंगा राजस्व साखा प्रमुख  कमल पन्थीले  अर्घाखाँची  डट्कमलाई  बताए ।

अन्य समाचारहरु