रास्वपाको प्रथम महाधिवेशन शुरु, रवि र बालेनले घन्टी बजाएर गरे उद्घाटन

रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुदै

निम्तो नपाए पनि मुकुल ढकालले दिए रास्वपालाई महाधिवेसनको शुभकामना

गगन थापा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन स्थलमा

रविलाई बधाई दिदै गगनले भने- संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय

रास्वपाको प्रथम महाधिवेशन शुरु, रवि र बालेनले घन्टी बजाएर गरे उद्घाटन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन शुरु भएको छ । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले घन्टी बजाएर गरेका हुन् । रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा...

जिल्ला समाचार

बैंक तथा वित्तीय संस्थाले अब मेरो कित्ताबाटै सेवा लिनुपर्ने

महोत्तरी । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत...

विश्व समाचार

अमेरिकी उपराष्ट्रपति भान्स इरानसँग वार्ता गर्न स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । उनी इरानसँग हुने वार्तामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने यसअघि नै स्विट्जरल्यान्ड पुगिसकेका छन्...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

राष्ट्रपतिले अवलोकन गरे जावालाखेलको भोटेजात्रा (फाेटाेफिचर)

ललितपुर, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अपरान्ह अवलोकन गरेका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा प्रथम महिला सबिता पौडेलसहित  राष्ट्रपतिले सो एेतिहासिक जात्राको अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

छत्रदेव–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना र सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रम सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी / अर्घाखाँची डटकम  अर्घाखाँची, असार ६ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा सम्पन्न कार्यक्रम समुदायस्तरमा मानसिक स्वास्थ्य,...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

काठमाडौं, ७ असार । फिफा विश्वकप २०२६ अन्ततः १९५८ पछि १०० गोल गर्ने सबैभन्दा छिटो संस्करण बनेको छ । यो ऐतिहासिक उपलब्धि जारी खेलको ३३ औं खेलवाट नै प्राप्त गर्न सफल भएको हो । लिभरपुलका फरवार्ड कोडी गाक्पोले शनिबार स्वीडेन माथि ५–१ को जितमा नेदरल्याण्ड्सको तेस्रो गोलको साथ शतक पूरा गरेका हुन् । ६८ वर्ष पछि पहिलो पटक हो कि...

खेल

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

काठमाडौं, ७ असार । फिफा विश्वकप २०२६ अन्ततः १९५८ पछि १०० गोल गर्ने सबैभन्दा छिटो संस्करण बनेको छ । यो ऐतिहासिक उपलब्धि जारी खेलको ३३ औं खेलवाट नै प्राप्त गर्न सफल भएको हो । लिभरपुलका फरवार्ड कोडी गाक्पोले शनिबार स्वीडेन माथि ५–१ को जितमा नेदरल्याण्ड्सको तेस्रो गोलको साथ शतक पूरा गरेका हुन् । ६८ वर्ष पछि पहिलो पटक हो कि तीन अंक अर्थात १०० गोल पुग्न ३३ खेल लागेको छ । सबैभन्दा छिटो प्रतियोगिता १९५४ मा स्विट्जरल्याण्डमा भएको थियो, जुन पश्चिम जर्मनीले जितेको थियो,  जब यो केवल २० खेलमा सो लक्ष्य हासिल गरिएको थियो । ‘सायद मैले अहिलेसम्म देखेको सबैभन्दा...