हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण थापाटोला परिवार बि.स २०७४ आश्विन १६, सोमवार

जन्म: वि.सं. १९९५ निधन: बि.स २०७४/०६ / १६

अर्घाखाँची जिल्ला सन्धिखर्क - ७ साविक खाचिकोट - ६ प्रगतिनगर थापाटोला निवासी हाम्रा बुवा - हजुरबुवा रण बहादुर थापाको यही बि.स २०७४ आश्विन १६, सोमवारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो थापा परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ !!!
सम्पूर्ण थापाटोला परिवार 
सन्धिखर्क - ७ साविक खाचिकोट - ६ प्रगतिनगर थापाटोला

अन्य समाचारहरु