शितगंगामा माओवादी केन्द्रकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

शितगंगामा माओवादी केन्द्रकाे  प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ), शितगंगा नगर कमिटीकाे आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ), शितगंगा नगर कमिटीकाे आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु