जिन्दगीको सफरमा कोही साथ हुँदैन

जिन्दगीको सफरमा कोही साथ हुँदैन
मोहन लम्शाल 
दिल्ली भारत 

१ - सास छौन जेल सम्मा एक्लै कटाए
     सास ले साथ छोड्दा पनि सबै रमाए 
             आज सम्मा दिन गन्दै बसेको 
             खै कसले देख्छ र मेरो आशु खसेको 

२ -  हास्न रहर त मलाई पनि थियो तर म कहिले हास्न पाएन 
      काल्ले पनि मलाई बाच्ना दिएन तर म कहिले मर्न चाहेन  
                  आज सम्मा दिन गन्दै बसेको 
             खै कसले देख्छ र मेरो आशु खसेको 

३ - खै कसलाई गुनासो गरौ आफ्नो भन्ने याहा कोहि थिएन 
     कर्म मेरो येस्तै रहेछ कसैले हासी खुसि बाच्ना दिएन
              आज सम्मा दिन गन्दै बसेको 
             खै कसले देख्छ र मेरो आशु खसेको 

४ - बर्बाद भए को थिए म दिन रात आशु झारेर 
     तिमी मेरो हुदै होइनौ के गरु खै मैले तिमीलाई मन पारेर
     आज सम्मा दिन गन्दै बसेको 
             खै कसले देख्छ र मेरो आशु खसेको 

५ - अन्तिम पल्ट तिमीलाई भेट्ने रहर थियो 
      तिमीलाई खबर दिन न पाउदै धेरै टाडा भै दियो 
      आज सम्मा दिन गन्दै बसेको 
             खै कसले देख्छ र मेरो आशु खसेको