सन्धिखर्क नगरपालिका १ मा कांग्रेसका माधव श्रेष्ठ विजयी

सन्धिखर्क नगरपालिका  १ मा कांग्रेसका माधव श्रेष्ठ विजयी

सन्धिखर्क नगरपालिका वडा नं.१ को मतगणना सम्पन्न भएको छ। सनपा १ बाट वडा अध्यक्षमा नेपाली कांग्रेसबाट माधव श्रेष्ठ विजयी हुनुभएको छ । 
जसको विवरण यस प्रकार छ । 
प्रमुख सुर्य: १३५५
प्रमुख रुख: ९०३
प्रमुख तराजु:६
प्रमुख हलो: २०
प्रमुख पुतली: २५
उपप्रमुख सुर्य: ९९४
उपप्रमुख हसिया हथौड़ा: ९८६
उपप्रमुख हलो: १८
वडा अध्यक्ष सुर्य: १०२७
वडा अध्यक्ष रुख:१२४६
वडा अध्यक्ष हलो: १८
 वडा अध्यक्ष पुतली:४
महिला सदस्य सुर्य: ११६९
महिला सदस्य रुख: १००३
दलित महिला सदस्य सुर्य: १०४४
दलित महिला सदस्य रुख: ११०१
खुल्ला सदस्य सुर्य १:  ११३५
खु.स.सुर्य २: ११५६
खुल्ला सदस्य रुख १:१०१३
खु.स.रुख २: ९७२

अन्य समाचारहरु