भारतको लुधियानामा सांस्कृतिक कार्यक्रमको सम्पन्न (तस्बिर सहित)

भारतको लुधियानामा सांस्कृतिक कार्यक्रमको सम्पन्न (तस्बिर सहित)

डिआरजी सुमन

लुधियाना (अर्घाखाँचीडट्कम) । भारतको लुधियानामा आयोजित सांस्कृतिक कार्यक्रमको सम्पन्न छ । 


गुरु नानक देव भवनमा आयोजित कार्यक्रममा भारतको पंजाबका पूर्व कैबिनेट मन्त्रि सरदार महेशईन्दर सिंह ग्रेवालको प्रमुख आथित्यता, सफल व्यवसायी विकास रेश्मीको विशिष्ट आथित्यता रहेको थियो । 


जनवरी १३ विहिवार लुधियानमा सम्पन्न सांस्कृतिक कार्यक्रममा नायक विराज भट्टको नृत्य प्रस्तुत हुँदा दर्शक मन्च प्रवेश गर्ने प्रयासगरेका थिए ।


 आफ्ना नियमित काम कार्यक्रममा पुगेका दर्शकले कार्यक्रममा अपेक्षाकृत तवरले सन्तुष्टि नमिलेको वताएका छन ।सांस्कृतिक कार्यक्रममा गायक खुमन जोसी लगायतका कलाकारले नृत्य तथा गित प्रस्तुत गरेको भएता पनि भांगड़ा नाँचले दर्शककोध्यानाकर्षण गराएको पाईन्थ्यो ।


यस्तै  कार्यक्रमको संचालन गोविन्द परियारले संचालन गर्नु भएको थियो । कार्यक्रम दिउसो २ वजे सुरु भएको थियो । तस्वीर डिआरजी सुमन /लुधियाना ।

अन्य समाचारहरु