मालारानी गाउँपालिकामा फेरि ७८ जना भारतबाट आए, क्वारेन्टाइनमा ३९८ जनालाई व्यवस्थापना

मालारानी गाउँपालिकामा फेरि ७८ जना भारतबाट आए, क्वारेन्टाइनमा ३९८ जनालाई व्यवस्थापना

अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा भारतबाट आएका ३९८ जनालाई व्यवस्थापना गरिएको छ ।

मालारानी गाउँपालिकाका स्थानिय तहका ९ स्थलका क्वारेन्टाइनमा भारतबाट आएका ३९८ जनालाई व्यवस्थापना गरिएको हो  । आईतबारदेखि आज मंगलवारसम्म फेरि ७८ जना थपिएर ३९८ जना भएका हुन् ।  

यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ४६८ रहेको छ । 

अन्य समाचारहरु