अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा मैत्रीपुर्ण बनभोज कार्यक्रम २०२२ सम्म्पन्न ।

Sanima

कोरिया-   मिति २०२२ जुलाई ३० र ३१ तरिकको दिन अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले  मैत्रीपुर्ण  बनभोज कार्यक्रम  सम्पन्न गरेको छ ।

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा   मैत्रीपुर्ण  बनभोज कार्यक्रम  २०२२ सम्म्पन्न  ।

 उक्त्त  कार्यक्रममा  कोरियालाई कार्यथलो  बनाउने अर्घाखाँचीबासी र अन्य जिल्ला बासी समेत गरि सयौं  दाजुभाइ दिदीबहिनीहरुको  उपस्थिति  रहेको थियो । 

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा   मैत्रीपुर्ण  बनभोज कार्यक्रम  २०२२ सम्म्पन्न  ।

 " प्र्वासी  भुमिमा हाम्रो एकता जिल्ला बासिको प्रतिबद्धता "   भन्ने मुल नाराका साथ अयोजना गरिएको  उक्त कार्यक्रमको मुख्य  उद्देश्य   प्रदेशमा रहेर काम गरिरहेका  साथीभाइ  बिच अनुभूति साटसाट गर्ने र कामको ह्यङओभर हटाइ एकापसमा पारस्परिक सम्बन्ध  मजबुत बनाउनु रहेको  कुरा सस्थाका अध्यक्ष  हिमाल खनालले बताउनु भयो ।

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा   मैत्रीपुर्ण  बनभोज कार्यक्रम  २०२२ सम्म्पन्न  ।

  उक्त  कार्यक्रम हिमाल खनालको अध्यक्षतामा  माधब खनाल  र बाबुराम खनालको सन्चालन  , त्यसैगरी जीवन आचार्यको स्वागत मन्तब्य  राख्नु भएको थियो। कार्यक्रममा नबनिर्बाचित कार्यसमितीलाई संस्थाका संरक्षक  भरत पान्डे तथा सल्लाहकारहरुले निर्वाचित  कार्यसमितीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा   मैत्रीपुर्ण  बनभोज कार्यक्रम  २०२२ सम्म्पन्न  ।

 त्यसैगरी अर्घाखाँचीका गौरब , तेक्वान्दोका साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी  कमल श्रेष्ठलाई सम्मान पनि गरिएको  थियो।

अन्य समाचारहरु