खिल्जीको धारीचौरका मिर्गौला पीडित बाबुराम बेल्बासेलाई आर्थिक समस्या

खिल्जीको धारीचौरका मिर्गौला पीडित बाबुराम बेल्बासेलाई आर्थिक समस्या


अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका –६ खिल्जीको धारीचौरका मिर्गौला पीडित एक युवालाई आर्थिक समस्या परेको छ । 
 

खिल्जीको धारीचौरका मिर्गौला पीडित बाबुराम बेल्बासेलाई आर्थिक समस्या परेको हो । 

बिगत ४ महिनादेखि  मिर्गौलाको समस्याबाट गुज्री रहेका बेल्बासेको हाल काठमान्डौ बनस्थलीमा रहेको  किड्नी सेन्टरमा डाईलेसिस् हुँदै आएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण मिर्गौलाको ट्रान्सपलान्ट हुन सकेको छैन् । उपचार खर्च महङ्गो र मिर्गौलाको ट्रान्सपलान्टको लागि १० लाख जुटाउन परिवारले सकेको छैन् । 

साथै परिवारले बेल्बासेलाई बचाउन सक्दो आर्थिक सहयोग गर्न देश विदेशमा रहेका सबैलाई अनुरोध गरेको छ ।

यस्तै कसैले सहयोग गर्न चाहेमा तलको विवरण अनुसार संपर्क गर्न सकिनेछ ।    

Paypal Account:
https://www.paypal.com/pools/c/8GM2v3lEuY
Dinesh Pokhrel
Khiljee.com, California, USA
Phone+1-408-682-0668

 बिश्नु बेल्बासे, लछुमन बेल्बासे भरत बेल्बासे देबेन्द्र बेल्बासे सुमन्त बन्जाडे र प्रकाश :-
 सम्पर्क नम्बर - ९८४१६८९५१८, ९८५७०२७२०४, ९८५१११८२६४, ९८६७५५२४४०।

अन्य समाचारहरु