खाँचीकोटमा ७० जना भारतबाट आए

खाँचीकोटमा ७० जना भारतबाट आए

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ७० जना भारतबाट आएका छन् । बुधवारसम्म भारतबाट आउनेको संख्या ७० पुगेको हो । 

खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

भारतबाट आएका खाँचीकोटका ७० जना सन्धिखर्कका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा ३५ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा २६ जना, चुत्राबेसीको जन ज्योती मावीमा ३ जना र हटारी हुँदै बेलबाटीकामा ६ जना रहेका छन् । 

खाँचीकोटमा भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ ।

अन्य समाचारहरु