नुवाकाेटकाे पाेखेडाँडामा एमाले भुमिकास्थानको नगर स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

नुवाकाेटकाे पाेखेडाँडामा  एमाले भुमिकास्थानको  नगर स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकाेट, अर्घाखाँची २३ फागुन ।  अर्घाखाँचीको  भुमिकास्थान नगरपालिका वार्ड  नं. ७ नुवाकाेटकाे पाेखेडाँडामा नेकपा एमालेको नगर स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएकाे छ। 


नुवाकाेटकाे पाेखेडाँडामा आज सोमवार नेकपा एमालेको भुमिकास्थान नगर स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएकाे हो ।  


प्रशिक्षण भेलामा प्रमुख अतिथी पार्टी केन्द्रीय सतिव टाेपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्र ब. खड्का, केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज चेतनारायण आचार्य, प्रदेश कमिटि सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला  अध्यक्ष पिताम्बर भुसाल, प्रदेश  सदस्य लिला जिसि,  उपाध्यक्ष ईश्र्वरा पाेखरेल, जिल्ला सचिव ताेज ब.रायमाझी, उप सचिव शम्भु पाेखरेल लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु