आज नाग पञ्चमी अर्थात श्रावण शुक्ल पञ्चमी नागको पूजा अर्चना गरी पर्व मनाइँदै ।

 आज नाग पञ्चमी अर्थात  श्रावण शुक्ल पञ्चमी नागको पूजा अर्चना गरी  पर्व मनाइँदै ।
- अर्घाखाँची डट्कम 

आज नाग पञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ ।

 NAGPANCHAMI FESTIVAL - My Holiday Nepal Travel Blog

यसरी नागको पूजा गरेर तस्बिर घरमा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । 

अन्य समाचारहरु