कमाउन युएईमा गएको छोरा बाकसमा फर्किएपछि जुकेनाको दाङसिङ गाउँ शोकमा डुब्यो

कमाउन युएईमा गएको छोरा बाकसमा फर्किएपछि जुकेनाको दाङसिङ गाउँ शोकमा डुब्यो

अर्घाखाँचीडट्कम संवाददाता
दाङसिङ कलमकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कमाउन युएईमा गएको छोरा बाकसमा फर्किएपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको दाङसिङ कलमकोट गाउँ शोकमा डुबेको छ ।


युएईको दुबईमा निधन भएका जुकेनाका लालबहादुर विकका २५ वर्षिय छोरा प्रकाश विकको शब हिजो शनिवार काठमाडौंमा आईपुगेको थियो । कम्पनीका मान्छे नै विकको शब नियमित उडान मार्फत दुबईबाट काठमाडौं लिएर आएका थिए ।
श्रीमती अमृता सुनुवार, बुबा लालबहादुर विक शब बुझ्न् काठमाडौं गएका थिए ।
दुबईमा कामबाट डेरामा आयर सुतेका विकलाई गत चैत्र २९, गते मंगलवार बिहान मृत फेला पारिएको थियो ।
प्रकाशका बाबु लालबहादुर विक, सानीआमा सर्मिला विक सहित श्रीमती अमृता सुनुवार रहेकी छिन् । विक १ वर्ष अगाडि वैदशिक रोजगारीका लागि युएई गएका थिए । उनको जुकेनामा अन्तिम सस्कार गरिएको छ ।
कमाउन युएईमा गएको छोरा बाकसमा फर्किएपछि जुकेनाको दाङसिङ गाउँ शोकमा डुब्यो

कमाउन युएईमा गएको छोरा बाकसमा फर्किएपछि जुकेनाको दाङसिङ गाउँ शोकमा डुब्यो

अन्य समाचारहरु