पणेनाको बासरुखमा कांग्रेसको टोल समिती गठन

पणेनाको  बासरुखमा  कांग्रेसको टोल समिती  गठन


अर्घाखाँचीडट्कम संवाददाता 

पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर १ पणेनाको  बासरुखमा नेपाली कांग्रेसको टोल समिती १५ सदस्यिय गठन भएको छ । 


 साबिक वार्ड नम्बर ९ बासरुख टोल समिती १५ सदस्यिय गठन भएको हो । 

समिती भबिस्वर पोखरेलको सभापतित्वमा गठित समिती लाई प्रदेश सभा "ख" उपसभापती अर्जुन पोखरेल र वार्ड सभापती शालिकराम भट्टराई भएको बताइएको छ । 

अन्य समाचारहरु