भूमिकास्थान - १ ढाकावाङमा कांग्रेस र माओवादी केन्द्र बीच तालमेल भयो

भूमिकास्थान - १ ढाकावाङमा कांग्रेस र माओवादी केन्द्र  बीच तालमेल भयो

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा माओवादी र काङ्ग्रेस बीच तालमेल भएको छ । 

ढाकावाङमा माओवादी र काङ्ग्रेस बीच तालमेल भएको हो । वडा अध्यक्षमा  गोपाल खनाललाई उठाएका छन् ।

यस्तै यहाँ पहिलो दल राष्ट्रिय जनमोर्चासँग प्रतिश्पर्दा हुनेछ । 

अन्य समाचारहरु