सन्धिखर्कमा ३ महिने कम्प्यूटर डिप्लोमा तालिम समापन

सन्धिखर्कमा ३ महिने कम्प्यूटर डिप्लोमा तालिम समापन

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा महिला सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई कम्प्यूटर तालिम र दलित विशेष कार्यक्रम अन्तर्गत कम्प्यूटर डिप्लोमा तालिमकाे समापन भएको छ । 

सन्धिखर्क नगरपालिकाको आयोजनामा  महिला सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई कम्प्यूटर तालिम र दलित विशेष कार्यक्रम अन्तर्गत ३ महिने कम्प्यूटर डिप्लोमा तालिमकाे समापन भएको हो ।

अन्य समाचारहरु