भुमिकास्थान-७ पानडाँडाकी समाजसेवी श्रीमती कौशला रायमाझी ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

भुमिकास्थान-७ पानडाँडाकी समाजसेवी श्रीमती कौशला रायमाझी ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

भुमिकास्थान नगरपालिका - ७ पानडाँडाकी समाजसेवी श्रीमती कौशला रायमाझी ज्युद्वारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


भुमिकास्थान नगरपालिका - ७ पानडाँडाकी समाजसेवी श्रीमती कौशला रायमाझी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण छर-छिमेकी, नातेदार, ७ नम्बर वार्डका सबै नुवाकोटबासी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  - अर्घाखाँचीडट्कम

अन्य समाचारहरु