ताराको ट्विनअटर बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला ,थप विवरण आउन बाकी ।

फोटो तस्बिर - शुसिलबाबु  थकाली  / नेपाली सेना । 

हिजो देखी हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन। 
ताराको ट्विनअटर बिमान  दुर्घटनाग्रस्त अवस्थामा फेला ,थप विवरण आउन बाकी ।

जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।

अन्य समाचारहरु