हार्दिक समवेदना

हार्दिक समवेदना          हार्दिक श्रद्धाञ्जली        हार्दिक समवेदना

अर्घाखाँची जिल्ला बागी गाबिस वार्ड नम्बर ७ निवासी तथा हाम्रा अर्घाखाँची डटकम अनलाइन न्युज सस्करण तथा राष्ट्रिय साप्ताहिकका सम्पादक तथा कान्तिपुर दैनिकका जिल्ला सम्बाददाता ,पत्रकार महासंघका केन्द्रिय पारषद श्री वीरेन्द्र केसी कि ममतामयी हजुरआमा जेद कुमारी खडकाको यही माघ २६ गते  ७६ बर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्तै दुखित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा उहाको परिवारमा  पर्न गएको दु:खमा दिवङगत आत्माको चिर शान्तीको कामना गर्दै एवम शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौ ।

सस्थापक प्रमुख, प्रकाशक तथा प्रधान सम्पादक 
मेहर सिंह के.सी.
 एवम सम्पूर्ण अर्घाखाँचीडट्कम् परिवार  

अन्य समाचारहरु