मालारानी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरु अब माघ १५ गतेबाट मात्र खुल्ने

मालारानी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरु अब माघ १५ गतेबाट मात्र खुल्ने


अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भौतिक रुपमा नियमित रुपमा विद्यालयहरु सञ्चालन नहुने भएका छन् । 


मालारानी गाउँपालिकाका सबै विद्यालयहरुमा सञ्चालन नहुने भएका छन् । योसँग मालारानी गाउँपालिकाका सबै विधालयहरु अब माघ १५ गतेबाट खुल्ने भएका हुन् ।   

यहाँ शैक्षिक सत्र २०७८ सालको हिउँदे विदा पौष १८ गतेदेखि ३० गतेसम्म रहेको र माघ १ गते माघे संक्रान्तिको विदाका कारण मालारानी गाउँपालिकाका सबै विधालय माघ २ गतेदेखि नियमित खुल्ने बताइएको थियो ।  

अन्य समाचारहरु