अर्घाखाँचीमा ४० औ टंक भुसाल स्मृति दिवस मनाईयो (फोटो फिचर)

अर्घाखाँचीमा ४० औ टंक भुसाल स्मृति दिवस मनाईयो (फोटो फिचर)

अनिल नेपाली 

सन्धिखर्क ।  आज जेठ २, ४० औ टंक भुसाल स्मृति दिवस मनाइएको छ । 


सन्धिखर्कमा ४० औ टंक भुसाल स्मृति दिवस मनाइएको हो । 


एकीकृत अखिल नेपाल शिक्षक संगठन ,नेपाल  राष्ट्रिय शिक्षक संगठन,अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको आयोजनामा  सहिद बगैंचा सन्धिखर्कमा UANTo अर्घाखाँचीका अध्यक्ष युवराज भुसालको अध्यक्षता,ANT A जिल्ला सचीव शिवहरी भट्टराईको संचालनमा ने . क.पा. (  ए.माओवादी  )का के.स. तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली ,राजमो केन्द्रीय सदस्य सागर के.सि. UANTO केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डे ,अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्ण बन्जाडे लगायतका बताले मन्तब्य राख्दै सहिद लाई राज्यले सम्मान गनुपनें बताउदै सहिद टक भुसालको नेपालकाे परिवतित आन्दोलनमा महत्त्वपूर्ण भुमिका रहेको बताउदै सहिदलाई सम्मान गनुपनें बताएका थिए । 


  अखिल नेपाल शिक्षक संगठनक पुर्व अध्यक्ष कमल घिमिरेको स्वागतमा सम्पन्न भयो।उक्त कार्यक्रममा शिक्षक र राजनैतिक पार्टिका कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो।

अन्य समाचारहरु