चितवनमा प्याब्सन अन्तर्गतका सबै बिद्यालयहरुमा अनिश्चितकालिन हड्ताल

चितवनमा सयुक्त बिद्यार्थी सर्घष समितिले आजबाट प्याब्सन अन्तर्गतका सबै बिद्यालयहरुमा अनिश्चितकालिन हड्तालको गरेको छ ।
 
प्याव्सनले विद्यालयको शुल्क बृद्धिको निर्णय फिर्ता नलिएको भन्दै हड्ताल गरिएको नेबिसघ चितवनका सचिब परमेश्वर खनालले जानकारी दिनुभयो ।
 
याब्सन र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच हिजो भएको वार्ता विना निस्कर्ष टुगिंएको थियो ।
 
प्याव्सनले २२ दशमलब ८ प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले निजी विद्यालयका प्रिन्सिपल र लेखा शाखामा यस अघि नै तालाबन्दी गरिसकेका छन् ।

अन्य समाचारहरु