अर्घाखाँचीमा आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

अर्घाखाँचीमा आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

अर्घाखाँचीडट्कम संवाददाता 

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

विहान ५ बजेदेखि शान्ती बगौंचा लगायतका क्षेत्रका भेला भइ यो दिवस मनाइएको छ र केहि ठाँउमा मनाउने तयारी छ ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ ।

अन्य समाचारहरु