पाणिनी गाउँपालिकामा मतगणना शुरु गर्ने तयारी

पाणिनी गाउँपालिकामा मतगणना शुरु गर्ने तयारी

डिआरजी सुमन,

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकेसम्म आज गर्ने नत्र भोलि बिहान ८ बजेबाट शुरु हुने भएको छ । 

मतपेटिका मतगणना स्थलमा आईपुगेकोले मतगणना भोलि बिहान ८ बजेबाट शुरु गर्ने तयारी गरिएको छ । 

मतगणनाको लागि सर्बदलिय बैठक बसेको छ । 

अन्य समाचारहरु