एमालेले टुङ्गायो अर्घाखाँचीका ६ पालिका प्रमुख उमेदवारहरु

एमालेले टुङ्गायो अर्घाखाँचीका ६ पालिका प्रमुख उमेदवारहरु

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा एमालेले उमेदवारहरुको टुङ्गो लगाएको छ ।   

सन्धिखर्क नगरपालिकाकाे मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा  बसन्ता पौडेल चयन भएका छन्। सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने भएका छन्।

यसैगरी मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल चयन भएका छन्। छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मणी पन्थी चयन भएका छन्। पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेकाे छैन। 

१. सन्धिखर्क नगरपालिका
प्रमुख : कृष्णप्रसाद श्रेष्ठ 
उप-प्रमुख : मिश्रा अाचार्य
२. शितगंगा नगरपालिका 
प्रमुख : बसन्त कुमार श्रेष्ठ 
उप-प्रमुख : गीता भाट
३. भुमिकास्थान नगरपालिका
प्रमुख : रेशम थापा
उप-प्रमुख : बसन्ता पाैडेल
४. मालारानी गाउँपालिका
अध्यक्ष : दलबहादुर भट्टराई 
उपाध्यक्ष : दिपा पाेख्रेल
५. छत्रदेव गाउँपालिका
अध्यक्ष : दिपक पन्थी
उपाध्यक्ष : मनी पन्थी
६. पाणिनी गाउँपालिका
अध्यक्ष : टेकराज न्याैपाने
उपाध्यक्ष :..................
एमालेले टुङ्गायो अर्घाखाँचीका ६ पालिका प्रमुख उमेदवारहरु

अन्य समाचारहरु