आइ फोन -7 हराएको सुचना ।

                        आइ फोन -7 हराएको सुचना । 
अर्घाखाँची जिल्ला सन्धिखर्क - २ कुर धारीचौर निवासी श्री राम कुमार नेपालीको   आइ फोन -७ कालो रङको मोबाईल अाज दिउसो   बजे चुत्राबेसी अर्घाखाँची हस्पिटल परिसरबाट हराएको हुँदा सो फोन फेला पार्नु जो कोही महानुभावले उक्त फोन एउटा मानबिय नाताले इमान्दारिता पूर्वक दिनु होला। फेला पार्ने ब्यक्ती जो कोहीलाई उचित पुरस्कारको ब्यबस्था रु १०,०००/ -दश हजार रुपैयाँ प्रदान गरिने छ । यदी उक्त आइ फोन 7 फेला पारेर पनि नदिने जो कोही ब्य्क्तीले पछी सो फोन चलाएको सम्पूर्ण रेकर्ड उक्त फोनको  IME  CODE बाट सम्पूर्ण कुरा थाहा हुने हुँदा र कुन ब्य्क्तीले सो फोन  चलाएको कुन सिम प्र्योग गरेको छ।  सबै थाहा हुने हुँदा पछी हुने अफ्ठार्यो अबस्थाबाट बच्न सकिने भ्एको हुँदा पनि कृपया आफ्नो इमान्दारिता प्रर्दशन गर्नु होला।  मोबाईल दिने जो कोहीको बिबरण गोप्य राखिने छ र कुनै अफ्ठर्योमा पारीने छैन । 

फेला पार्नु हुने जो कोहीले निम्न्न ब्य्क्ती र न मा सम्पर्क गर्नु होला । 

राम कुमार नेपाली 
मोबाइल न् ९८४७५७६२२५ 
बिनय नेपाली ९८४७५८४१४१ 
अथवा 
अर्घाखाँची डट कम
९८५७०६१४१६ 
सन्धिखर्क पुल्चोक स्थित कार्यालयमा सम्पर्क गरी बुझाउनु होला ।
 उचित पुरस्कार को ब्य्बस्था हुने छ ।                                 

अन्य समाचारहरु