सन्धिखर्क १२ मा कांग्रेसका नारायण खड्काको प्यानल विजयी

सन्धिखर्क १२ मा  कांग्रेसका  नारायण खड्काको  प्यानल विजयी
२०७९ ज्येष्ड १, आइतवार मा प्रकासित


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क १२ काे अध्यक्षमा नेपाली कांग्रेसका  नारायण खड्का सहित पुरै प्यानल विजयी भएको छ ।  

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं.१२ बाट दोस्रो कार्यकालका लागि वडा अध्यक्ष पदमा खड्का विजयी भएका हुन् ।  

 निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वसन्त श्रेष्ठलाइ पराजित गर्दै खड्का प्यानल सहित निर्वाचित भएका हुन् ।

यस्ताे छ, सन्धिखर्क १२ काे अन्तिम नतिजा :
कुल मतदाता २०४९
नगर प्रमुख, सुर्य १०२०
प्रमुख, रूख ९१४
हलाे  १० 
पुतली ७
उप-प्रमुख सुर्य ९८९
हसिया हथौडा ७९७
वडा अध्यक्ष  सुर्य ९५६
वडा अध्यक्ष रूख १०३६ (विजयी)
महिला सदस्य सुर्य ९२३
 रूख १०७९ (विजयी) 
दलित महिला सदस्य सुर्य  ९८२
रूख १०१३ (विजयी)
पहिलाे सुर्य ८८५
पहिलाे रूख  १०४१ (विजयी)
दास्राे सुर्य ९१६
दाेस्राे  रूख (विजयी)  १०५८

अन्य समाचारहरु