सुवर्णखालको डाँडाका चौपारी जुनतारा नागरिक सचेतना केन्द्रमा वार्डस्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु (तस्बिरहरु)

सुवर्णखालको डाँडाका चौपारी जुनतारा नागरिक सचेतना केन्द्रमा वार्डस्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १ सुबर्णखालको डाँडाका चौपारी जुनतारा नागरिक सचेतना केन्द्रमा वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ ।  

  
सुवर्णखाल डाँडाका चौपारी जुनतारा नागरिक सचेतना केन्द्रमा आज शुक्रवारदेखि वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु भएको हो ।  


वार्ड नम्बर १ को आर्थिक सहयोगमा शुरु भएको उक्त प्रतियोगिताको वडाअध्यक्ष बुद्धिकृष्ण पाैडेलले समुदघाटन गर्नुभएको थियो ।

अन्य समाचारहरु