शितगंगा नगरपालिकामा एमालेको उम्मेदवार चयन जारी, वार्ड- १ भट्टराई,८ सुनार र ९ मा के.सीको उम्मेद्बारी

शितगंगा नगरपालिकामा एमालेको उम्मेदवार चयन जारी, वार्ड- १ भट्टराई,८ सुनार र ९ मा के.सीको  उम्मेद्बारी

अर्घाखाँचीडट्कम संवाददाता 

शितगंगा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ । 

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि शितगंगा नगरपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।

यस्तै वार्ड  नम्बर - १, ८ र ९ उम्मेदवार चयन गरेको छ ।  

शितगंगा वार्ड  नम्बर -१
अध्यक्ष : कर्न भट्टराई
सदस्य :  प्रेम रेस्मी 
लालमडी घिमिरे 
भुमा बैजाली 
 तुल्सा बिक

वार्ड  नम्बर - ८ 

 अध्यक्ष = दलजित सुनार
दलित महिला = पुर्मला नेपाली
खुल्ला महिला = मिना राणा
अन्यबाट  कर्ण = बहादुर कुमाल
खुल्ला पुरुष = शोभा राम घर्ति

वार्ड  नम्बर - ९  

अध्यक्ष : भिम बहादुर के.सी.
महिला सदस्य खुल्ला : पुष्पा गाहा
महिला सदस्य दलित : अमृता बि.क.
खुल्ला सदस्य  :  ओकिल राना
खुल्ला सदस्य : खुम बहादुर लुईचे

अन्य समाचारहरु