मैदानमा एमालेको वार्ड भेला सम्पन्न

मैदानमा  एमालेको वार्ड भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानमा नेकपा एमालेको वार्ड भेला सम्पन्न भएको छ ।

मैदानमा नेकपा एमालेको वार्ड भेला सम्पन्न भएको हो ।

 मैदानको साबिक वडा नम्बर ५ मा अध्यक्ष क. तुल्सिप्रसाद घिमिरे ,उपाध्यक्ष क.भुमकला घिमिरे ,सचिव क.पबित्रा बेल्बासे रहेको २३ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन गरिएको छ । 

यसैगरी अध्यक्ष इन्दिरा अधिकारी ,उपाध्यक्ष भुमकला घिमिरे,सचिब पुजा अधिकारी,सहसचिब पार्वता घिमिरे रहेको २१ सदस्यीय अखिल नेपाल महिला संघ टोल समितिको गठन गरिएको छ।

अन्य समाचारहरु