राष्ट्रिय सभा सदस्य माननीय श्री चन्द्रबहादुर खड्का ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

राष्ट्रिय सभा सदस्य माननीय श्री चन्द्रबहादुर खड्का ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य माननीय श्री चन्द्रबहादुर  खड्का उज्वल ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य माननीय श्री चन्द्रबहादुर  खड्का उज्वल ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण  पार्टी कार्यकर्ता, राजनीतिक कर्मी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु