पालीमा काँग्रेस र माओवादी केन्द्रका १२ जना कार्यकर्ताले एमालेमा प्रबेश गरे

पालीमा काँग्रेस र  माओवादी केन्द्रका १२ जना कार्यकर्ताले  एमालेमा प्रबेश गरे


अर्घाखाँचीडट्कम संवाददाता

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) पाणिनी गाउँपालिका वार्ड नम्बर -८ पालीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका १२ जना कार्यकर्ताले नेकपा (एमाले) मा प्रबेश गरेका छन् । 


पालीमा आज शनिवार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका १२ जना कार्यकर्ताले नेकपा (एमाले) मा प्रबेश गरेका हुन्  । 

नव प्रवेशीहरुलाइ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुटमदिन अलि लगायतका नेताहरूले टीका लगाइदिएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।

 

अन्य समाचारहरु