भुमिकास्थान-४ धारापानीमा राष्ट्रिय जनमोर्चाका बाबुराम पंथी सुनारको प्यानल भारी मतले विजयी

भुमिकास्थान-४ धारापानीमा राष्ट्रिय जनमोर्चाका बाबुराम पंथी सुनारको प्यानल भारी मतले विजयी

अर्घाखाँचीडट्कम संवाददाता  

भुमिकास्थान नगरपालिका वडा नं.  ४ धारापानीको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका बाबुराम पंथी सुनारको प्यानल भारी मतले विजयी भएको छ । 

सुनारले ९८५ मत ल्याएर विजयी भएका छन् । यस्तै माओवादी केन्द्रको ३३० मत र एमालेको २४३ मत   आएको छ । 

अन्य समाचारहरु